CORPORATE
चालीस करोड ऋण लिएका रतन संघाइ पक्राउ परेसँगै जनता बैंकका सञ्चालकहरु तनावमा !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – औषधी व्यवसायी रतन संघाई प्रहरीको फन्दामा परेसँगै जनता बैंकका सञ्चालकहरु तनावमा परेका छन् । संघाई पक्राउ पर्दा जनता बैंकका सञ्चालकद्धय गुरुप्रसाद न्यौपाने, सांसद उदय नेपाली श्रेष्ठ तनावमा परेका हुन् । बैंकका पछिल्ला घटना क्रमले केहि समय यता निकै तनावमा रहेका जनता बैंकका संचालकहरु फेरी अर्को[...]