CORPORATE
नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने, भयो सहमती पत्रमा हस्ताक्षर
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल फाइनान्सले ललितपुरको लगनखेलमा प्रधान कार्यालय रहेको ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच पुस २३ गते नै सम्झौता भएको हो । उक्त सहमती पत्र (एमओयू)मा दुबै संस्थाका अध्यक्षले हस्ताक्षर गरेका हुन् । यससँगै नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रकृया[...]