CORPORATE
अपि पावरद्वारा ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजनाको निमार्ण शुरू
अर्थ सरोकार सम्बाददाता काठमाडौं । अपि पावर म्पनी लिमिटेडले चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजनाकाे निर्माण कार्य शुरु गरेको छ । कम्पनीले इनर्जी मिक्सको सिद्धान्त अनुरुप कार्य गरी चौथो आयोजनाको रुपमा ग्रिडमा आवद्ध ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजना पहिचान गरी निर्माण कार्य शुरु गरेको हाे । प्रदेश २, रौतहट जिल्ला,[...]