×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

ल्यापटप र कम्प्युटर किन्‍न लक्ष्मी बैंकले १२ प्रतिशतमा कर्जा दिने

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरु किन्नको लागि सुपथ व्याजदरमा शतप्रतिशत कर्जा दिने भएको छ । विद्यालय तथा कलेजहरुमा अनलाइन कक्षा सञ्चालन गर्ने तथा व्यवसायी तथा कर्मचारीहरुले घरबाटै काम गर्ने अवधारणाको विकास भएकाले बैंकले अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै उक्त योजना ल्याएको हो । कोभिड-१९[...]

RECENT POSTS