CORPORATE
इसेवा र भाइबरबीच वित्तीय सेवा प्रदानको साझेदारी, भाइबरबाटै रकम पठाउन र रिचार्ज गर्न सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच साझेदारी भएको छ । इसेवा र भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको हो । उक्त सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक[...]