CORPORATE
ग्लोबल आइएमई बैंकले निर्यात व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बिहीबार महासंघमा आबद्ध सदस्य संघ/संस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्बन्धी दुई कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी[...]