CORPORATE
नबिल बैंक लिमिटेडका सेयरधनीहरुले ३५.२६ प्रतिशत लाभांश पाउने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नबिल बैंक लिमिटेडका सेयरधनीहरुले लाभांश पाउने भएका छन् । बैंकको ६ गते बसेको ५५२औं संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश दिने घोषणा गरेको हो । सेयरधनीहरुले ३३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.७६ प्रतिशत नगद लाभांश गरी कुल ३५.२६ प्रतिशत[...]