CORPORATE
एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त भएकी छिन् । मंसिर २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले मंसिर २६ गतेदेखि लागू हुने गरी केसीलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो ।नवनियुक्त कम्पनी सचिव केसी कानुन विभागकी कर्मचारी समेत हुन् ।
RECENT POSTS
टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्प सुरु
अर्थ सरोकार
गणपति लघुवित्त वित्तीय संस्था ५औँ वर्षमा प्रवेश
अर्थ सरोकार