CORPORATE
एनएमबि बैंकले ल्यायो नयाँ सुविधा, अव बिना आवेदन चौबिसै घण्टा र सातै दिन कर्जा प्रदान गर्ने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनएमबि बैंकले आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी कर्जा सेवा शुरू गरेको छ । यो ‘नेपालमै पहिलो पटक’ चौबिसै घण्टा र सातै दिन दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा हो । जसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना[...]