CORPORATE
नेपाल एसबिआई बैंकका ग्राहकलाई सोल्टी क्राउन प्लाजामा १० प्रतिशत छुट !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको साल्टी वेस्टेड प्रिमियरमा विशेष छुट पाउने भएका छन् । उनीहरुले बैंकको कार्ड प्रयोग गरे बापत १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट पाउने भएका हुन् । सो सम्बन्धी दुई नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज[...]