CORPORATE
गरिमा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् केमा कति ? (विस्तृत सूचीसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (सोमबार, भाद्र ८ गते)देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्युनतम ४ प्रतिशत र अधिकतम ५.५० प्रतिशत व्याज कायम गरेको छ । बैंकमा १८ प्रकारको बचत खाता रहेको[...]