CORPORATE
सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई ब्याजमा २० प्रतिशत छुट
अर्थ सरोकार सम्बाददाता काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोभिड-१९ को महामारीबाट बैंकका ऋणीलाई परेको असरको मूल्यांकन गर्दै २०% छुटको आकर्षक योजना ल्याएको छ । बैंकले आफ्ना ऋणीहरुका लागि श्रावण महिनाको ब्याज रकममा २०% छुटको आकर्षक योजना ल्याएको हो । बैंकका ऋणीहरूले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र[...]