CORPORATE
डिम्याट खाता र मेरो सेयरको नविकरण शुल्क अब घरबाटै बुझाउन सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडाैं – एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकमा हितग्राही खाता खोलेका ग्राहकहरुले घरमै बसी अनलाइन मार्फत डिम्याट खाता र मेरो सेयरको नविकरण शुल्क बुझाउन सक्ने भएका छन् । यससँगै एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकका हितग्राही खाताधारकहरुले इसेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत नविकरण शुल्क[...]