INVESTIGATION
मेगाका लगानीकर्तालाई खुसीको खबर, मेगा र टुरिजम मर्ज नहुने सम्भावना यसकारण अधिक !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – पछिल्लो समय सर्वाधिक विवादित बैंक बनेको मेगा बैंक र टुरिजमको मर्जरसँगै घाटा बेहोर्नु पर्ने चिन्तामा रहेका मेगाका लगानीकर्ताहरुलाई खुसीको खबर छ । कानुनी रुपमै मर्जर प्रक्रिया अगाडी नबढ्ने भएपछि मेगा र टुरिजम मर्ज नहुने सम्भावना बढेको छ । कानुनत : विशेष साधारणसभामा उपस्थित २५ प्रतिशत[...]