POLITICS
निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्ने दुई प्रहरी धामी र साउद निलम्बित
काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना अनुसन्धानमा लापरबाही गरेको भन्दै थप दुई प्रहरी निलम्बनमा परेका छन् । समितिको प्रतिवेदनका आधारमा दुई जनालाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाल क्षेत्रीले जानकारी दिए। घटना भएको दिन निर्मला पन्तको शवको लुगा पखाल्ने चाँदनी साउद र[...]
RECENT POSTS
केपी ओलीले मागे सांसदसँग गुहार !
अर्थ सरोकार
संसद भवनमै मन्त्रीसँग कड्किए माधव नेपाल
अर्थ सरोकार