POWER NEWS
अर्थ सरोकार समाचार प्रभाव : एसबिआई बैंकद्वारा पीडीतको पैसा फिर्ता, बैंकमा सुरक्षा थ्रेट रहेको स्वीकारोक्ति !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- विहारका अमरजित कुमार सिंह विवाहको तयारीमा थिए । बिगत १० बर्षदेखि नेपालमै घर बनाउने काम गरिरहेका उनले एसबिआई बैंकमा आफ्नो मेहेनतको कमाइ जम्मा गरेका थिए । तर उनलाई थाहा नै नदिइ कसैले उनी नेपालमै छँदा उनको खाताको ५ लाख रुपैया भारतका विभिन्न एटिमबाट निकालियो । जसका[...]