POWER NEWS
फ्याक्ट चेक : के बैंक बन्द गराउने ह्याट्रिक गरे जनताका सिईओले ? कुँवर भन्छन् ‘भ्रमपूर्ण प्रचार भयो’ (भिडियो)
काठमाडौँ । ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जर प्रक्रिया अगाडी बढेसँगै बजारमा एउटा चर्चाले खुब स्थान पायो । चर्चा थियो हाल जनता बैंक लिमिटेडका सीइओ रहेका परशुराम कुँवरले आफ्नो कार्यकालमा बैंक जिम्मा लगाएको बारे । यसअघि प्रमुख कार्यकारी अधिकृत भएकै बेलामा तत्कालीन बैंक अफ एसिया तत्कालीन एनआईसी बैंकसँग मर्ज[...]