POWER NEWS
ज्योति लाइफको इन्स्योरेन्स कम्पनीको ६६ लाख कित्ता आइपीओ आगामी शुक्रबार मात्रै बाँडफाँड हुने, यस्तो छ कारण
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । ज्योति लाइफको इन्स्योरेन्स कम्पनीको आईपीओ आगामी शुक्रबार (चैत १३ गते) मात्रै हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ज्योति लाइफको इन्स्योरेन्सको आईपीओ आगामी शुक्रबार हुने भएको हो । कम्पनीले कम्पनीको आइपिओमा १८ लाख ४२ हजार ४९६ वटा आवेदन परेको छ । आईपीओमा सर्वसाधारणबाट माग[...]