POWER NEWS
माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज बिहिबारदेखि माछापुच्छ्रे बैंकले ऋणपत्र बिक्रीमा ल्याएको छ । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ‘ माछापुच्छे ऋणपत्र २०८७’ जारी गरेको हो । यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य[...]