Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीले आफ्ना दूतलाई भारत पठाउने

अर्थ सरोकार

काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएपछि देखिएको
असमझदारीका विषयमा छलफल गर्न भारतमा विशेष दूत पठाउने भएका छन्।

बिहीबार
साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीका
शीर्ष नेताहरूको बैठकले संविधानका विषयमा देखिएको भारतसँगको असमझदारी
हटाउन दइपक्षीय रूपमै छलफल गर्न आवश्यक भएको ठहर गर्दै विशेष दूत पठाउने
निर्णय गरेको हो ।

‘संविधान जारी भएपछि भारतसँगको
असमझदारीबारे छलफल गर्न प्रधानमन्त्रीले छिट्टै भारतमा विशेष दूत पठाउने
निर्णय भएको छ’, बैठकपछि एमाओवादी नेता नारायणकाजी श्रेष्ठले
भने।प्रधानमन्त्रीका विशेष दूत कसलाई पठाउने भन्ने विषयमा भने निर्णय भएको
छैन।

उच्च तहको ९उपप्रधान वा वरिष्ठ मन्त्री० दूत पठाउने
विषयमा भने तीन दलबीच समझदारी भएको छ। बैठकले गत आइतबार जारी संविधानमा
संशोधन गर्न तीन दल तयार रहेको विषय पनि कूटनीतिक निकायलाई बुँदागत रूपमा
जानकारी गराउने निर्णय गरेको छ।आजको अन्नपूर्ण खबर छ ।

काठमाडौं
– प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएपछि देखिएको असमझदारीका
विषयमा छलफल गर्न भारतमा विशेष दूत पठाउने भएका छन्।
बिहीबार साँझ प्रधानमन्त्री निवास
बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठकले
संविधानका विषयमा देखिएको भारतसँगको असमझदारी हटाउन दइपक्षीय रूपमै छलफल
गर्न आवश्यक भएको ठहर गर्दै विशेष दूत पठाउने निर्णय गरेको हो ।
‘संविधान जारी भएपछि भारतसँगको
असमझदारीबारे छलफल गर्न प्रधानमन्त्रीले छिट्टै भारतमा विशेष दूत पठाउने
निर्णय भएको छ’, बैठकपछि एमाओवादी नेता नारायणकाजी श्रेष्ठले
भने।प्रधानमन्त्रीका विशेष दूत कसलाई पठाउने भन्ने विषयमा भने निर्णय भएको
छैन।
उच्च तहको ९उपप्रधान वा वरिष्ठ मन्त्री०
दूत पठाउने विषयमा भने तीन दलबीच समझदारी भएको छ। बैठकले गत आइतबार जारी
संविधानमा संशोधन गर्न तीन दल तयार रहेको विषय पनि कूटनीतिक निकायलाई
बुँदागत रूपमा जानकारी गराउने निर्णय गरेको छ।आजको अन्नपूर्ण खबर छ ।

– See more at: http://www.ratopati.com/aakhabar/5664/#sthash.V171ni0G.dpuf

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK