
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं–नयाँ सरकारको चर्चा परिचर्चा चलिरहेका बेला कांग्रेसबाट अव को को मन्त्री हुन्दैछन्न भन्ने कुरा लाभाग पक्कापक्की जस्तै भएको छ । नयाँ सरकार गठन हुन अब केही दिन मात्र बाँकी रहँदा नेपाली काँग्रेसभित्र पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा जाने सांसदहरूको सूचीले लगभग अन्तिम रुप लिइसकेको बताइएको छ ।
नयाँ मन्त्री परिषदमा पार्टी सभापति शेर बहादुर देउवा समूहका महेन्द्र यादव, जीवन बहादुर शाही, डिना उपध्य्याय, अर्जुन जोशी, मीन बहादुर विश्वकर्मा मन्त्री बन्ने पक्कापक्की जस्तै भएको स्रोतले दाबी गरेको छ ।
त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नविन्द्रराज जोशी, रामकृष्ण घिमिरे, किरण यादव र राजन केसी तथा पूर्व महामन्त्री कृष्ण सिटौला समूहका गगन थापा मन्त्री बन्ने निश्चित भइसकेको विश्वस्त सूत्रबाट थाहा हुन आएको हो ।
मन्त्री बन्नका लागि यी नेताहरुले अहिले पनि दौडधुप गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्