Skip to content
LAXMI SUNRISE BANK

राहदानीबाट ६ अर्ब राजस्व

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आव २०७२÷७३ मा राहदानीबाट रु ६ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । राहदानी विभागबाट रु दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कूटनीतिक नियोगबाट रु एक अर्ब २६ करोड ६० लाख ७० हजार राजस्व सङ्कलन भएको जानकारी छ ।
 सरकारले आठ लाख ७० हजार ३४६ मेसिन रिडिएवल पासपोर्ट ९एमआरपी० राहदानीबाट सो राजस्व सङ्कलन गरेको हो ।  विभागले दुई लाख ६९ हजार ९४४, जिल्लाबाट चार लाख ७३ हजार ७९५ र कुटनीतिक नियोगबाट एकलाख २६ हजार ६०७ राहदानी वितरण गरेको थियो । 
भूकम्प र नाकाबन्दीका कारण अघिल्लो आवको तुलनामा गत आवमा राहदानी लिनेको सङ्ख्या घटेको बताइको छ । गत आवमा १३ लाख ३७ हजार ८३८ व्यक्तिले राहदानी लिएका थिए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK