×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता ठग्न बजाज ‘आरई’ हेटौंडामा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं- प्रचलित ऐन विपरित मोटरसाइकलमा कालोबजारी गरेर जनता ठग्न पल्किएको कम्पनी हंसराज हुलासचन्दले नयाँ शोरुम होराईजन अटो प्रालि हेटौंडामा स्थापना गरेको छ । नयाँ शोरुमले बजाज आर्रईका स्पेयर पार्टस तथा एसेसरिजका लागि सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । 
मोटरसाइकल बेच्दा होस् वा मोटरसाइकलका पाठपूर्जा बेच्दा होस्, जनतालाई लुट्ने गरेको कम्पनीले आफ्ना ग्राहककालागि जहाँसुकै छिटो र सर्व सुलभ सेवा दिदै आएको दावी गर्दै आएको छ । तर कम्पनीले महँगो मा पाठपूर्जा बेच्ने, मोटरसाइकल बेच्दा नै ठग्ने लगायतका कर्तुतहरु अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो । 
यता एचएचबजार आरईका डेपुटी जनरल म्यानेजर योगेन गुरुङले हेटौंडामा नयाँ शोरुम शाखा स्थापना भएको घोषणा गर्न पाउँदा निकै हर्षित भएको वताएका छन् । उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै नयाँ सोरुम विस्तार भएको कम्पनीको दावी छ । नयाँ शाखा बिस्तारको अवसर पारेर सोरुमले ग्राहकलाई विभिन्न किसिमका पुरस्कार पनि घोषणा गरेको छ । यता जनतालाई ठगी गरेर प्रचलित ऐन विपरित कालोबजारी गरी मोटरसाइकल बेच्ने गरेको कम्पनीले पुरस्कारबाट लोभ्याएर जनता लुट्ने काम गरिरहेको आरोप लगाएका छन्। 
अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?


अपरेशन नम्बर १० 
गाडी बिक्नै छाडेपछि ‘ठग’ कम्पनीको यो हदसम्मको नाटक, जनता फसाउन उधारो कारोबारको ‘पासा’ !

अपरेशन नम्बर ९
जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: