
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- सिटिजन्स बैंकले चार्टर्ड एकाउन्टेन्टदेखि ट्रेनी एसिस्टेन्टसम्मका लागि जागिर खुलाएको छ । एक सार्वजनिक सुचना जारी गर्दै बैंकले सिएको माग गरेको हो । चार्टर्ड एकाउन्टेन्टका लागि आएक्यान र आइसीएआई उत्र्तीणले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
आवेदकले आवश्यक कागजात सहित कात्तिक ३० गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले बैंकको वेवसाइट www.ctznbank.com/career.php बाट आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्