
काठमाडौँ- तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकका अध्यक्ष विष्णु धिताल बैंकिङ कसुरको अभियोगमा सीआइबीको हिरासतमा छन् । तर एपेक्समा भएको घोटालाबारे लगातार समाचार प्रकाशन गरेको अर्थ सरोकार डटकमले मर्जरपछी उनीसँग समग्र मर्जर र यसका चुनौतीबारे ‘सफ्ट’ अन्तर्वार्ता लिएको थियो । यसै क्रममा उनले बैंकमा अलिअलि घोटाला हुने गरेको भन्दै एपेक्समा पनि घोटाला भएको कुरा ‘चुहाएका’ थिए । हेर्नुस् तत्कालीन समयमा अर्थ सरोकार टेलिभिजन कार्यक्रमले लिएको अन्तर्वार्ता ।
यो पनि पढ्नुहोस् :
हेर्नुहोस् एपेक्समा भएका घोटालाका बारे अर्थ सरोकार डटकमले लेखेका समाचारहरु
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्