डिप्रोक्स लघुवित्तको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ साधारण सभा ?

लाष्ट रिमाइन्डर : कम्पनी : डिप्रोक्स लघुवित्त वित्तीय संस्था लाभांश : २०% (१०% बोनस र १०% नगद ) बुक क्लोज : बिहीबार (पुस २६ गते) लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बुधबार, पुस २५ गते) विशेष साधारण सभा : माघ ११ गते विवरण : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०% लाभांश सुरक्षित[...]