का यी न्युज छुटाउनु भयो कि ?
अन्तर्गत यो पनि पढ्नुहोस् है !
जीवन विकास लघुवित्तका बजार प्रतिनिधिमाथि गोली प्रहार, स्थिती तनावग्रस्त !
काठमाडौं – धरानमा एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ । धरानको साउने भन्ने ठाउँमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो । गम्भीर घाइते उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको[...]
