दशैँ विदामा कामना सेवा विकास बैंकले पनि २२ शाखाबाट सेवा दिने ! (नामसहित)

काठमाडौँ । कामना सेवा विकास बैंकले २२ वटा शाखाबाट दशैँ विदामा सेवा दिने भएको छ । बैंकले असोज १८, १९ , २० र २२ गते आफ्ना काठमाडौँ उपत्यकाभित्र र उपत्यकाबाहिरका केहि शाखाहरुबाट सेवा दिने जनाएको हो । बैंकका उक्त शाखाहरु दिउँसो ११ बजेदेखि २ बजेसम्म खुल्ला हुनेछन् ।
RECENT POSTS

बैंकहरूको सेयर प्रिमियम खातामा ७ अर्ब १२ करोड
अर्थ सरोकार

संसदको वेबसाइटबाटै हटाइयो सभामुख महराको नाम !
अर्थ सरोकार

थप ३२ जिल्लामा फोरजी सेवा !
अर्थ सरोकार