×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ माघ ७ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७६ माघ ७ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

६ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-१०-०७ गते मंगलबार । जनवरी २१, २०२० । माघ कृष्ण द्वादशी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:३२ 
आजको राशिफल :
मेष – सहकर्मीबाट विरोध आउला । 
वृष – वैदेशिक कार्य अघि बढ्ने ।
मिथुन – शुभ कार्यको चर्चा चल्ने ।
कर्कट – भूमिबाट लाभ मिल्ने ।
सिंह – खर्च बढ्ने ।
कन्या – वित्तीय संस्थाबाट लाभ मिल्ने ।
तुला –  रोकिएको धन हात पर्ला । 
वृश्चिक – धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने ।
धनु – गरेको काममा ढिलासुस्ती हुने ।
मकर – वैदेशिक क्षेत्रको काम अघि बढ्ने ।
कुम्भ – लगनशिलताले काम अघि बढ्ने ।
मिन – नसोचेको ठाउँबाट धनागम हुने ।                                                                                              
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: