×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ भाद्र २६ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ भाद्र २६ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-२६ गते शुक्रबार। सेप्टेम्बर ११, २०२० । भदौ कृष्ण नवमी। 
सूर्योदय । ०५ : ४६ । सूर्यास्त : १८ : १६ 
आजको राशिफल :

मेष – ठुलो लगानी नगर्दा वेश हुने।

वृष – परिश्रम गर्दा धनार्जन हुने ।

मिथुन – महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कर्कट – कार्यमा सफलता पाईने।

सिंह – धनार्जनका स्रोतहरू पत्ता लाग्ने।

कन्या – बैदेशिक कार्य अघि बढ्ने।

तुला – आर्थिक कारोवारमा मन्दी आउने।

वृश्चिक – वैदेशिक क्षेत्रको काम अघी बढ्ने ।

धनु – नयाँ कामको थालनी हुने।

मकर – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने।

कुम्भ – दिनको उत्तरार्धमा धन खर्च भने हुने।

मिन – नसोचेको ठाउँबाट धनागमको हुने।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: