×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक, बचत खातामा ५ प्रतिशतसम्म ब्याज पाइने (ब्याजदरसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्रिय वाणिज्य बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक, बचत खातामा ५ प्रतिशतसम्म ब्याज पाइने (ब्याजदरसहित)

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले बचत खातामा ३ प्रतिशतदेखि ५ प्रतिशत र मुद्दति निक्षेपको ब्याज न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म तोकेको छ । बैंकको गत बर्षको चैत मसान्तसम्म ४.३० प्रतिशत आधारदर रहेकोमा साउनमा अधिकतम ३ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको हो ।
प्राकृतिक व्यक्तिको आवधिक कर्जामा न्यूनतम ८.५ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: