Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबीआई बैंकद्धारा लाभांश घोषणा, सेयरधनीले ३.५० प्रतिशत बोनसका साथमा कर तिर्न १.८१ प्रतिशत नगद पाउने

अर्थ सरोकार

काठमाडौं । नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एसबीआईको आगामी वार्षिकसाधारण सभाले अनुमोदन गरेपछिमात्र सेयरधनीले पाउँनेछन् । अघिल्लो वर्ष कम्पनीले ९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK