×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, अबको भाउ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, अबको भाउ कति ?

Artha Sarokar

१० मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस सेयरपछिको मूल्यमा समायोजन गरेको हो । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ ७५६ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर १० गते शुक्रबार बुक क्लोज गरेको छ ।

प्राइम लाइफले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले मंसिर १९ गते वार्षिक साधारण सभा डाकेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी