काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले ७.७० प्रतिशत बोनस सेयर र करसहित ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकले स्वीकत गरेपछि र र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउने भएका छन् । कम्पनीले कुल ९ करोड ७९ लाख १४ हजार ८३६ रुपैयाँ बराबरको बोनस र नगद लाभांश वितरण गर्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्