×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

मौद्रिक नीति आउने अघिल्लो दिन गभर्नरको पुत्ला जलाईयो, ७ तस्विर र भिडियोमा हेर्नुहोस् नेवि संघको प्रदर्शन…

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR

नेविसंघले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध प्रदर्शन गरेका छन् । बिहीबार साँझ आरआर क्याम्पस अगाडी उनीहरुले गभर्नर अधिकारीको पुत्ला दहन गरेका हुन् ।
पुत्ला दहन लगत्तै प्रहरीले उनीहरुको आन्दोलनमा हस्तक्षेप गरेको थियो भने पुत्ला खोसेर निभाएको थियो । प्रदर्शनकारीहरुले गभर्नरविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।

गभर्नर अधिकारीले भने एमालेको अर्थ तथा योजना विभागका सदस्य आफू नभएको बताएका छन् । बाँकी फोटो / भिडियोमा हेर्नुहोस्

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal