×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम सीएले मनायो २०औं वार्षिकोत्सव (फोटो -कथा )

PRIME CA
GLOBAL IME BANK

प्राइम सीएले मनायो २०औं वार्षिकोत्सव (फोटो -कथा )

३० बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्राइम सीएले २०औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ । बैशाख २७ गते कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव भव्यताका साथ मनाएको हो ।

कार्यक्रमामा संस्थाका कार्यकारी अध्यक्ष नवराज बुर्लाकोटीले संस्थालाई सीए शिक्षा क्षेत्रमा नेपालकै अग्रणी संस्थाको रुपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका थिए  । अगामी दिनमा पनि संस्थालाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै समय सुहाँउदो शिक्षा प्रदान गर्न अनवरत लागि रहने उनले बताए ।

कार्यक्रममा चार्टर्ड एकाउन्टेन्सी शिक्षा तथा चार्टर्ड एकाउन्टेन्सी पेसासँग सम्बद्ध विभिन्न संघ संस्थाका पदाधिकारी, विभिन्न कलेजका प्राचार्य, स्कुल र कलेजका छाता संगठनका पदाधिकारी, स्रोत व्यक्ति, प्राइम सीएका पूर्व तथा वर्तमान विद्यार्थी लगायतको सहभागिता रहेको थियो । बाँकी तस्बिरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: