×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित, अन्तराष्ट्रिय उडान डाइभर्ट, आन्तरिक उडान रद्द !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित, अन्तराष्ट्रिय उडान डाइभर्ट, आन्तरिक उडान रद्द !

Artha Sarokar

१३ कार्तिक २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । बिहीबार बिहानै देखि काठमाडौँ उपत्यकामा वर्षा भएका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको हो ।

विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ । त्यस्तै, दिल्लीबाट आएको एयर इन्डिया र इन्डिगो एयरको जहाजलाई दिल्ली डाइभर्ट गरिएको छ ।

अन्तराष्ट्रिय उडानसँगै आन्तरिक उडान समेत प्रभावित भएको छ । अधिकांश उडान रद्द भएका छन् भने केहि डिले भएको पाइएको छ ।

कम भिजिबिलिटीका कारण उडान र अवतरणमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी