काठमाडौँ । झापा– ५ बाट नेपालका अबका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ‘बिजयी’ भएका छन् । यद्यपी यसको औपचारिक निर्णय हुन भने बाँकी छ ।
योसँगै बालेनले नछोडुञ्जेलका लागि सम्भवतः झापामा एमाले विधिवत रुपमै सकिएको विश्लेषण स्वयम् एमाले कार्यकर्ताहरुले गरिरहेका छन्।
झापामै एमाले पत्तासाफ भएपछि एमालेका ‘झोले’ कार्यकर्ताहरु स्तब्ध बनेका छन् । केहि समय अघि आफुलाई एमालेको ‘झोले’ हुँ भन्दै प्रचार गरिरहेकाहरु स्तब्ध बनेका हुन् । यता केपी ओलीको हार र बालेनको जितसँगै बालेन प्रधानमन्त्री बन्ने निश्चित हुँदा झापालीहरु फेरि प्रधानमन्त्री पाइने भन्दै मख्ख परेका छन् ।
-सम्मानित प्रेस काउन्सिलले ‘निर्वाचित’ शब्द प्रयोग नगर्न सुझाव दिएअनुसार शीर्षक सच्याइएको छ ।- सम्पादक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्