Skip to content
LAXMI SUNRISE BANK

२०७७ भाद्र २९ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७-०५-२९ गते सोमबार। सेप्टेम्बर १४, २०२० । भदौ कृष्ण द्वादशी । 
सूर्योदय । ०५ : ४६ । सूर्यास्त : १८ : १६ 
आजको राशिफल :

मेष – कार्य सम्पादनमा सहजतापनि हुने।

वृष – लगनशीलताले कामहरू अगाडी बढ्ने ।

मिथुन – राज्यबाट सहयोग मिल्ने।

कर्कट – बन्न लागेको काम विग्रिने।

सिंह – बैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्ला ।

कन्या – दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ ।

तुला – अचल सम्पत्ती हात पर्ने योगछ ।

वृश्चिक – महत्त्वपूर्ण अवसर गुम्न सक्ने ।

धनु – नयाँ कामको थालनी हुने।

मकर – वित्तीय संस्थाबाट सहयोग पाइने ।

कुम्भ – नयाँ कार्यको योजना बन्ने।

मिन – बैदेशिक क्षेत्रबाट सफलता मिल्ने।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK