काठमाडौँ । नेपाल एसबिआई बैंकबाट लुटिएको ३ करोड ११ लाख रुपैयाँमध्ये २ बोरा पैसा जंगलमा भेटिएको छ । बेलुकी भएको लुटपाटका क्रममा लुटेराहरुले जंगलमा छोडेको रकम जंगलमा भेटिएको हो । प्रहरीले सर्च अपरेशन चलाएर सो रकम भेट्टाएको हो ।
बैंक लुट्न प्रयोग भएको गाडी र गाडीका चालकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
बैंक लुट्न आएकाहरुले सुरक्षा गार्डको हात काटेर कर्मचारी बाँधी लुटपाट गरेका थिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्