
काठमाडौँ – मिति २०७६-१०-०७ गते मंगलबार । जनवरी २१, २०२० । माघ कृष्ण द्वादशी ।
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:३२
आजको राशिफल :
मेष – सहकर्मीबाट विरोध आउला ।
वृष – वैदेशिक कार्य अघि बढ्ने ।
मिथुन – शुभ कार्यको चर्चा चल्ने ।
कर्कट – भूमिबाट लाभ मिल्ने ।
सिंह – खर्च बढ्ने ।
कन्या – वित्तीय संस्थाबाट लाभ मिल्ने ।
तुला – रोकिएको धन हात पर्ला ।
वृश्चिक – धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने ।
धनु – गरेको काममा ढिलासुस्ती हुने ।
मकर – वैदेशिक क्षेत्रको काम अघि बढ्ने ।
कुम्भ – लगनशिलताले काम अघि बढ्ने ।
मिन – नसोचेको ठाउँबाट धनागम हुने ।