आइपिओ नोटिस
कम्पनी : चौतारी लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : मंसिर १९ गते
भर्ने अन्तिम मिति : मंसिर २३ गते
कित्ता : ५ लाख ६० हजार ७०० कित्ता (सर्वसाधारण)
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ३ हजार कित्ता
विवरण :
चौतारी लघुवित्त वित्तीय संस्थाले मंसिर १९ गतेदेखि सर्वसाधारणलाई ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५%) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणालाई बिक्री गर्न लागिएको हो ।
चौतारीको आइपीओमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा भने पुस १९ गतेसम्म भर्न सकिनेछ ।
आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्