काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले बचत खातामा ३ प्रतिशतदेखि ५ प्रतिशत र मुद्दति निक्षेपको ब्याज न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म तोकेको छ । बैंकको गत बर्षको चैत मसान्तसम्म ४.३० प्रतिशत आधारदर रहेकोमा साउनमा अधिकतम ३ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको हो ।
प्राकृतिक व्यक्तिको आवधिक कर्जामा न्यूनतम ८.५ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्