×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मंगलबार एभरेष्ट बैंकको मोबाइल बैंकिङ सेवा ४ घण्टा अवरुद्द हुने

काठमाडौँ । आज मंगलबार एभरेष्ट बैंकको मोबाइल बैंकिङ सेवा ४ घण्टा अवरुद्द हुने भएको छ । बैंकले मोबाइल बैंकिङ सेवाको स्तरोन्नती गर्नुपर्ने भएकोले आज बेलुका (८ बजेदेखि १२ बजेसम्म) ४ घण्टा अवधिको लागि मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने जनाएको हो । बैंकले हाल प्रयोग गरिरहेको इबीएल टच २४ मोबाइल बैंकिङ (EBL[...]

RECENT POSTS