×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

हिम पर्वत हाइड्रोपावर कम्पनीको साधारणसभा पुस २८ गते, यी हुन् छलफलका एजेन्डा

काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा पनि पुस २८ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुने भएको हो । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने तीन[...]

RECENT POSTS