ARCHIVE
गण्डकी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा संचालकहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन

तनहुँका । गण्डकी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको प्राविधिक सहयोगमा गण्डकी साकोस संचालकहरुको क्षमता अभिवृद्धि तालिम कार्यक्रम तनहुँको बन्दिपुरमा सञ्चालन भएको छ । बुधबार होटल दरवार हिमालयको सभाहलमा संस्थाको अध्यक्ष पोषणराज सुवेदीको अध्यक्षतामा शुभारम्भ भएको हो । संस्थाका सचिव कुल प्रसाद[...]