ARCHIVE
उच्चस्तरीय टोलीद्धारा तोतोपानी नाकाको स्थलगत अनुगमन, व्यापार सहज बनाउने विषयमा छलफल
काठमाडौं । सरकारको उच्चस्तरीय टोलीले तोतोपानी नाकाको स्थलगत अनुगमन गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको नेतृत्वमा तोतोपानी नाकाको स्थलगत अनुगमन भएको हो । अनुगमन टोलीमा भन्सार, पारवहन, परराष्ट्र, गृह र वाणिज्यका अधिकारी सहभागी थिए । तोतोपानी नाकाको सहजीकरण कसरी गर्न सकिन्छ र व्यापार दोब्बर बनाउन गर्न सकिने सबै[...]