ARCHIVE
नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच सम्झौता, “८% नबिल डिबेन्चर २०८५” को सूचीकरण गरिने
काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच सम्झौता भएको छ । बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)बीच बुधबारका दिन “८% नबिल डिबेन्चर २०८५” को क्रम संख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्ता मूल्य . १,०००।-कायम भएको कुल २२,०७,१०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने[...]