ARCHIVE
लाइफ इन्स्योरेन्स कर्पोरेसनको वार्षिक साधारणसभा फागुन ११ गते, २१.०५% लाभांश हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को वार्षिक साधारणसभा फागुन ११ गते हुने भएको छ । कम्पनीले २१.०५% लाभांश प्रस्तावसहित फागुन ११ गते एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे सभा बोलाएको हो । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को सञ्चित नाफाबाट सेयरधनीलाई २०% बोनस सेयर र कर[...]