ARCHIVE
पछिल्लो ३ दिनमा बैंकिङ प्रणालीमा ११ अर्ब रुपैयाँ निक्षेप थपियो, कर्जा लगानी कति ?

काठमाडौँ । माघ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार माघ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ११ अर्ब रुपैयाँले बढेर ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको हो । गत माघ १३ गतेसम्म कुल निक्षेप ४८[...]